रक्तिम परिवारका गीतहरु
- उत्तरबाट बादल आउँदा उत्तरतिर हेर्छिन् रे
- कालीगण्डकी, आँशुको समुन्द्र भयो जिन्दगी
- घरै छोडी हिड्नुपर्यो यो बैशालु दिनमा
- छेक्न सक्दैन अन्धकारले प्रकाशलाई
- जहाँ भोको पेटले दाना पानी मागेको हुन्छ, त्यहाँ फुट्छ ज्वालामुखी ....
- जिन्दगीले झेल्दै छ फेरि आँधीबेरी दुखको भुमरी
- देशै जान थाल्यो टुक्रा टुक्रा परेर
- निकाल्यौ हिरामोती बनायौ सुनका दरबार
- पाल्पा रानी वन सम्झदा सम्झदै रुन थाल्यो मन
- पूर्व झन रातो भो क्रान्ति बिगुल बज्यो
- फेरि पनि हुकुमी शासन चल्दैछ गोली चल्दैछ
- फोक्लैंडको टापूबाट लेखीरहेछु चिठी तिमीलाई लडाईको मैदानबाट
- बिनासित्ति मर्नु पर्छ गोली पिएर
- भारी खेप्ने भरियाको यही हो जिन्दगानी, झरनाको चिसो पानी.....
- माथि लेकमा पैयूँ फुल्दा बेसीमा बुकी फुल्दैछ
- मुक्तिका लागि संग्रामी बिगुल अब फुकिदेउ
- रुख भन्छ पात भन्छ भन्छन् आकाश पत्थर
- लेफ्ट राइट कदम बढाउ लेफ्ट राइट लेफ्ट
- सागर भेट्न जाँदैछ नदी सँगै सँगै जाऊ
- सिमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी.....
- सुसेली हालेर वनमा नाच्दै गाउँदै डुलेको, सम्झना ताजै छ मनमा गाउँमा हाँसेर खेलेको
- हत्केलाले छेकु कि पछ्यौरीले ढाकु कि
0 comments