• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Story » ८ वर्षमा १० बच्चाको जन्म जीवित ४ वटै अन्धा
८ वर्षमा १० बच्चाको जन्म जीवित ४ वटै अन्धा

Place your ad here
Loading...
रुपा गन्धर्वको पीडाको खबर हिमालय टेलिभिजनले मंसिर १३ गते प्राइम स्टोरीमार्फत सार्वजनिक गरेको हो । उनको दुरावस्थाको बारेमा विभिन्न वेभसाइटमार्फत पनि सार्वजनिक भएको छ । उनलाई सहयोग गर्न ईच्छुकहरुले हिमालय टेलिभिजनमा सम्पर्क गरी मद्दत गरिरहेका छन् । रुपाको पीडामा सहयोग गर्ने एक मात्र आधिकारिक खाता किष्ट बैंकमा रहेको छ ।

विदेशबाट उनलाई सहयोग गर्न  (Kist Bank Limited) Swift Code (BIC)- KISTNPK1  A/c No: 050-33-CA हो । यो खातामा जम्मा गरिएको रकम हिमालय टेलिभिजनमार्फत सोझै रूपाको हातमा पर्छ । हिमालय टेलिभिजनले रूपाको पीडाको खबर सार्वजनिक गर्नुको उद्देश्य समाचार बनाउनु मात्र हैन । बरु उनलाई सहयोग गर्नु पनि हो । विस्तृत जानकारीका लागि हिमालय टेलिभिजनको फोन नम्बर ०१–४४७२२५४, मोवाइल नम्बर ९८५११५२८११ प्रल्हाद गुरागाई बाट लिन सकिन्छ ।

Place your ad here
Loading...

Labels: Story

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal