• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Change » नेपालीहरुका लागि वैदेशिक रोजगार : अवसर र चुनौति
नेपालीहरुका लागि वैदेशिक रोजगार : अवसर र चुनौति

Place your ad here
Loading...

नेपाल छोडेर विदेशिएका नेपालीहरु कस्तो जिन्दगी विताउँछन् त ? अहिले नेपालीहरु विश्वको दुई सयभन्दा बढी मुलुकहरुमा व्यवसाय तथा अध्ययनका लागि पुगेका छन् भने रोजगारीका लागि १०८ वटा भन्दा बढी मुलुकमा पुगिसकेका छन् । रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशिने क्रम बढ्दो छ
।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौ नेपालीहरु विदेश जाने गरेको पाइन्छ । त्यस्तै छिमेकी मुलुक भारतीय बाटो हुँदै रोजगारीका लागि खाडी मुलुक जानेहरुको संख्याको कुनै लेखा जोखा नै छैन । उनीहरुको अवस्था कस्तो छ ? वैदेशिक रोजगार अवसर बनेको छ वा चुनौति ? हेर्नुहोस् यो छोटो रिपोर्ट :

नेपालीहरुका लागि वैदेशिक रोजगार : अवसर र चुनौति
Place your ad here
Loading...

Labels: Change

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal