नेपालीहरुका लागि वैदेशिक रोजगार : अवसर र चुनौति
नेपाल छोडेर विदेशिएका नेपालीहरु कस्तो जिन्दगी विताउँछन् त ? अहिले नेपालीहरु विश्वको दुई सयभन्दा बढी मुलुकहरुमा व्यवसाय तथा अध्ययनका लागि पुगेका छन् भने रोजगारीका लागि १०८ वटा भन्दा बढी मुलुकमा पुगिसकेका छन् । रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशिने क्रम बढ्दो छ
।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौ नेपालीहरु विदेश जाने गरेको पाइन्छ । त्यस्तै छिमेकी मुलुक भारतीय बाटो हुँदै रोजगारीका लागि खाडी मुलुक जानेहरुको संख्याको कुनै लेखा जोखा नै छैन । उनीहरुको अवस्था कस्तो छ ? वैदेशिक रोजगार अवसर बनेको छ वा चुनौति ? हेर्नुहोस् यो छोटो रिपोर्ट :

0 comments