• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Historical Evaluation » जर्मनीमा भएको भीषण विमान दुर्घटना (भिडियोसहित)/इतिहासका यी दिन
जर्मनीमा भएको भीषण विमान दुर्घटना (भिडियोसहित)/इतिहासका यी दिन

Place your ad here
Loading...
जर्मनी । २८ अगस्त १९८८ मा जर्मनीमा यस्तो विमान दुर्घटना भयो जुन विमान दुर्घटना इतिहासमा सबभन्दा भीषण थियो । यस घटनालाई रेमस्टिन एअर शो डिजास्टरको नामले चिनिन्छ ।

पश्चिम जर्मनीको रेमस्टिनमा अमेरिकन एअरवेसमा ईटलीको एअर फोर्सका १० जेट विमानले एक प्रदर्शन गरिरहेका थिए । प्रदर्शनको नाम ‘pierced heart’ थियो । यसमा नौ विमान मिलेर आकाशमा मुटु दिलको आकार बनाएको बेला एक विमान बीचबाट छिरेर जानु पर्थ्यो ।

नौ विमानले दिलको आकार त बनाए तर बीचबाट छिर्ने भनिएको विमान जसै वीचबाट निस्कियो त्यो अन्य दुई विमानसंग ठोकियो । तीनै विमान नष्ट भए । जुन विमान बीचबाट गएको थियो त्यो सिधै दर्शकहरुको वीचमा गएर बजारियो र त्यहाँ भीषण आगलागी भयो । विमान चालकको प्यारासूट नखुलेर जमिनमा ठोक्किएर मृत्यु भयो । विमानका तीन चालकसहित ६७ जनाको मृत्यु भयो भने ३४६ जना गम्भीर घाईते भएका थिए ।


Place your ad here
Loading...

Labels: Historical Evaluation

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal