• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Achammako duniya » चन्द्रबहादुर डाँगीको परिक्षणका लागि गिनीज टोली नेपाल आउने
चन्द्रबहादुर डाँगीको परिक्षणका लागि गिनीज टोली नेपाल आउने

Place your ad here
Loading...
दाङ जिल्ला पुरन्धरा–८ का चन्द्रबहादुर डाँगीको उचाइ २२ इञ्च (५६ सेमी) र वजन १२ किलो मात्र रहेको दावी गरिएको छ । गिनिज बुकका प्रधान सम्पादक Craig Glenday ले एएफपीलाई आधिकारिक रुपमा उचाइ नाप्न केही हप्ताभित्रै उनको गाउँमा जाने बताएका छन् ।

यसअघि छिमेकी देश चीनका पिङपिङ थिए सबैभन्दा होचा व्यक्ति । उनी मरेपछि नेपाल कै खगेन्द्र थापा मगर भएका थिए विश्वका होचा व्यक्ति । तर ८ महिनापछि नै फिलिपिन्सका जुन्रे बालाविङले उपाधि खोसे । खगेन्द्रको उचाइ २६ इञ्च थियो भने जुन्रेको २३.५ इञ्च । चन्द्रबहादुरको २२ इञ्च मात्रै हो भने उनी अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा होचा पुरुष हुनेछन् । यो कीर्तिमान भारतका गुल मोहम्मदको नाममा छ । १९९७ मा मरेका उनको उचाइ २२.५ थियो ।
Place your ad here
Loading...

Labels: Achammako duniya

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal