आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपाल २०६८ को अपिल
पत्रकार सम्मेलन
२०६८ चैत्र २४, काठमाडौं
पत्रकार बन्धुहरु,
०६२/६३ ऐतिहासिक जनआन्दोलनलगायत विभिन्न कालखण्डमा नेपाली जनताले गरेको बलिदानीपूर्ण संघर्षले एकात्मक केन्द्रिकृत सामन्ती राजतन्त्रको अन्त्य गर्दै समानुपातिक समावेशी, धर्मनिरपेक्ष, सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्यलाई संस्थागत गर्न संविधानसभाको गठन भएको हो । अन्तरिम संविधानको धारा १३८ ले एकात्मक, केन्द्रिकृत जातीय राज्यसंरचनाले वर्गीय, जातीय, लिङ्गिय, क्षेत्रीय भेदभाव गरेको स्विकार गर्दै मधेशीलगायत आदिवासी जनजातिको स्वायत्त प्रदेशको अपेक्षाअनुरुप मुलुकलाई सङ्घात्मक शासन व्यवस्थामा लानुपर्ने निर्देश संविधानसभालाई गरेको छ । संविधान सभा, राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोग दुबैले पहिचान र सामथ्र्यको आधारमा मुलुकको सङ्घीय संरचना गर्नुपर्ने सिफारिश गरेको छ । तर ठूला राजनैतिक पार्टीका नेताहरूले एकात्मक सामन्तवादी हैकमवादी संकिर्ण सोचको कारणले पहिचानसहितको संघीयताको खाकालाई स्विकार गर्न सकिरहेका छैनन् । उल्टो ०४७ कै संविधानलाई नयाँ आवरणमा व्यूँताउने, पहिचानविहिन सङ्घीयता वा सङ्घीयताविनाको संविधान घोषणा गर्ने षडयन्त्र गरिरहेका छन् । हामी यहाँ यो स्पष्ट गर्न चाहन्छौं कि आदिवासी जनजातिलाई यसतो अपुरो, अधुरो संविधान कुनै हालतमा मान्य हुन सक्दैन । अबः यस्ता षडयन्त्रका विरुद्धमा ०६९ जेठ १४ गतेभित्र नै आदिवासी जनजातिको आत्मनिर्णय र स्वशासनको अधिकार, जातीय तथा क्षेत्रीय स्वायत्त प्रदेश÷क्षेत्र, पूर्ण समानुपातिक निर्वचन प्रणाली, राज्यको सम्पूर्ण अङ्ग र तहमा समानुपातिक समावेशी सहभागी हुने, गाँस, बास, स्वास्थ, शिक्षा, रोजगार र सामाजिक सुरक्षालाई जनताको मौलिक हकका रुपमा स्थापित गर्ने जनताको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष सार्थक संविधान जारी गराउन आन्दोलनको विकल्प छैन । चार वर्षको अवधिमा पनि संविधान जारी नगरी मुलुकलाई संक्रमणकालीन अवस्थामा नै राख्ने दलहरुको प्रवृतिको घोर भत्सर्ना गर्नै पर्दछ । हामी यो न्यायपूर्ण देशव्यापी आन्दोलनमा सक्रिय रुपमा सहभागी भई दिनुहुन सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौं । आउनुहोस् पहिचानसहितको सङ्घीय संविधान निर्माणको लागि गाँउगाँउवाट व्यापक जनदबाव सृजना गरौं ।
आन्दोलनको कार्यक्रमहरु :
२०६८ चैत्र २४ देखि बैशाख १४ सम्म : पहिचान सहितको संघियताबारे दलहरुसंग सम्बाद तथा
छलफल कार्यक्रम ।
२०६८ चैत्र ३० गते : हिमाली र पहाडी जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि र तराईका
जिल्लामा राजमार्ग केन्द्रित प्रदर्शन ।
२०६९ बैसाख ९ गते : आदिवासी जनजाति विद्यार्थीद्धारा नारायणगढ चितवनमा प्रदर्शन ।
२०६९ बैशाख १३ गते ः जनप्रर्दशनबमा सहभागीताका लागि प्रचार प्रसार गर्न काठमाडौं
उपत्यकामा मोटर साइकल ¥याली ।
२०६९ बैशाख १४ गते ः काठमाडौंमा ¥याली सहित बसन्तपुरमा विशाल जनप्रदर्शन ।
- ०६९ जेठ १४ भित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष संविधान जारी गर ।
- जातीय पहिचानका आधारमा राज्यको सङ्घीय संरचना निर्माण गर ।
- आदिवासी जनजातिको आत्मनिर्णय, स्वशासन र स्वतन्त्र, पूर्व र सूसूचित सहमतिको अधिकार सुनिश्चित गर
- आदिवासीजातिको अधिकारसम्बन्धी राष्ट्रसङ्घीय घोषणापत्र र क्ष्ीइ ल्य। १६९ लाई अविलम्ब
- कार्यान्वयन गर ।
- पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर ।
- राज्यको सम्पुर्ण अङ्ग र तहमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर ।
- पहिचानमा आधारित समावेशी सङ्घीय शिक्ष प्रणाली लागू गर ।
- समग्रमहिलामध्ये आदिवासीजनजाति महिलाको पूर्ण समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर
- सम्पुर्ण आदिवासी जनजातीहरू एक हौं ।
- सङ्घीयता विरोधी होशियार ।
आदिवासी जनजाति संयुक्त संघर्ष समिति–२०६८का घटक दल, महासंघ र संस्थाहरुः
दल÷संगठनको नाम/व्यक्तिको नाम
मोबाइल÷फोन न.
१) अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत)
नगेन्द्र राई
९८४१४१९२८३
२) अतिसीमान्तकृत आदिवासी जनजाति राष्ट्रिय सञ्जाल
नगेन्द्र कुमाल
९८४१२४४१८४
३) आदिवासी जनजाति अपाङ्ग संघ
ओम पुन
९८४१४५३३७३
४) आदिवासी जनजाति कला संस्कृति सञ्जाल
युवराज लामा
९८५१०२३९०१
५) आदिवासी जनजाति गैर–सरकारी महासंघ
भवानीप्रसाद लोहरुङ
९८५१०५०१७४
६) आदिवासी जनजाति चलचित्र महासंघ
दीपेन्द्र राई
९८४१५५९९६५
७) आदिवासी जनजाति पत्रकार महासंघ
मोहन सिंह लामा
९८५१०७०३४४
८) आदिवासी जनजाति मजदूर संघ
सुब्बा तामाङ
९८४१३६००२३
९) आदिवासी जनजाति महासंघ (समाजवादी)
रामसिंह लामा
९८४१०९९१६८
१०) आदिवासी जनजाति युवा महासंघ, नेपाल
पृथ्वीमान गुरुङ
९८५१०३०६५३
११) आदिवासी जनजाति बृहत् संयुक्त मोर्चा
कुमार योञ्जन
९८४१२१३४९९
बसन्त घर्तिमगर
९८४७०८५४९८
१२) आदिवासी जनजाति सभासद सभा (ककस)
पृथ्वीसुब्बा गुरुङ
९८५११०४७५६
१३) आदिवासी–जातीय–क्षेत्रीय महासंघ, नेपाल
सुरेश आले मगर
९८४१५२५८४५
१४) एकीकृत नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
दिलबहादुर श्रेष्ठ
९७४११५८४९४
१५) जनमुक्ति पार्टी, नेपाल
अटलमान राई
९८४१९२९५६०
१६) ज्यापु महागुथी
राजभाई जकःमी
९८४१७९९९५८
१७) ज्यापु समाज, ललितपुर
मंगल महर्जन
९८५१०६९४७४
१८) तमु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
अमर तमु
९८५१०५५७६४
१९) तमुवान संयुक्त संघर्ष समिति
रेशम तमु
९८४१२९४५८०
२०) तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद)
कुम्भराज गुरुङ
९८५१०४४१८२
२१) ताम्सालिङ–नेपाल राष्ट्रिय दल
परशुराम तामाङ
९८५१०६४७७९
२२) तामाङ राष्ट्रिय मुक्ति मोर्चा
कमान सिंह लामा
९८५१०७२५३६
२३) ताम्सालिङ संयुक्त संघर्ष समिति
२५) नेपाल आदिवासी जनजाति महासंघ
राजकुमार लेखि थारु
९८४१३७४००
२६) नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ
नरबहादुर गुरुङ
९८४१६३६१२७
२७) नेपाल आदिवासी जनजाति संघ
ईन्द्रबहादुर गुरुङ
९८४१५१२७६५
२८) नेपाल तमु संघ
डा.टकराज गुरुङ
९८४१२००६४७
२९) नेपाल तामाङ घेदुङ
कुमार योञ्जन
९८४१२१३४९९
३०) नेपाल तामाङ संघ
कबेलबहादुर तामाङ
९८५१०७८०३७
३१) नेपाल प्रजातान्त्रिक तमु संघ
धनप्रसाद तमु
३२) नेपाल मगर संघ
झकबहादुर थापा मगर
९८४६०४४७५५
३३) नेपाः राष्ट्रिय पार्टी
डा. केशवमान शाक्य
९८५१०७६२०१
३४) नेपाल राष्टिय मगर संघ
गणेश थापा मगर
९८५१०१२०८५
३५) नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
पृथ्वीसुब्बा गुरुङ
९८५११०४७५६
३६) नेपाल लोकतान्त्रिक तमु संघ
किरण गुरुङ
९८५११२१७८२
३७) नेपाल लोकतान्त्रिक तामाङ संघ
वीरबहादुर तामाङ
९८५१०१७७१०
३८) नेपाल लोकतान्त्रिक नेवाः संघ
कृष्णबहादुर घःजु
९८४१२९५६९७
३९) नेपाल लोकतान्त्रिक मगर संघ
दलबहादुर राना मगर
९७४१०२२१५७
४०) नेपाल लोकतान्त्रिक शेर्पा संघ
ल्हाक्पा ठिले
९७४१०३२२७७
४१) नेपाल शेर्पा संघ
पेमा छिरी शेर्पा
९८५१०६९००२
४२) बौद्ध विहार संघ
राजेश शाक्य
९८५१०२४४४५
४३) नेवाः जागरण मंच
सुजीव बज्राचार्य
९८५१०८१७५०
४४) नेवाः देय् गुथि, नेपालमण्डल
डा. चुन्दा बज्राचार्य
९८४१३३०१३७
४५) नेवाः देय् दबू
नरेश ताम्रकार
९८४१५९३५७७
४६) नेवाः ल्याय्म्ह न्हयलुवा
नरेशवीर शाक्य
९८५१०३०३७६
४७) नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति
गजेन्द्रमान मानन्धर
४८) मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
सन्तोष बुढा मगर
९७५१००९९२६
४९) मगर हाङ परिषद
डी.के. सूर्यवंशी मगर
९८४१५५३४५४
५०) राष्ट्रिय आदिवासी जनजाति महासंघ
खिलध्वज थापा मगर
९७४११३४८१६
५१) राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
सुनी लामा
९८५१०५५३०२
५२) लोकतान्त्रिक नेवाः दबू
गजेन्द्र मानन्धर
९८४१३८०६४१
५३) लोकतान्त्रिक शेर्पा संघ, नेपाल
पासाङ शेर्पा
९८५१०८५५७४
५४) शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
फुर्वा छिरी शेर्पा
९८५१०३१
३५२
५५) शेर्पा स्वायत्त प्रदेश संघर्ष समिति
पेमा छिरी शेर्पा
९८५१०६९००२
५६) संघीय लोकतान्त्रिक राष्ट्रिय मंच
खगेन्द्र माखिम
९८४१४६९७१२
५७) संयुक्त मगर मंच
५८) स्वशासित तामाङ संघ (एकीकृत)
५९) संयुक्त लिम्वुवान मोर्चा नेपाल
६०) थारु संयुत्त संर्घष समिति
६१) किराँत स्वायत्त राज्य संयुक्त संर्घष समिति
गणेश थापा मगर
९८५१०१२०८५
फुर्नाम्ग्याल मोक्तान
९८५१०४४१८२
अर्जुन लिम्वु
९८४१३६५७४०
चन्द्रकुमार चौधरी
९८४२०३४८४७
चतुरभक्त राई
९८४१५५९२३०
0 comments