• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Sex World » ओठको बनौटबाट यौन चाहना थाहा हुन्छ केटीहरुको
ओठको बनौटबाट यौन चाहना थाहा हुन्छ केटीहरुको

Place your ad here
Loading...

अचेल सबै आकर्षक बन्न चाहन्छन् । एउटी केटीलाई सेक्सी देखाउने विभिन्न अंगहरूमध्ये ओठ पनि अग्र पंक्तिमा आउँछ । ओठ बाहिरैबाट देख्न सकिने भएकोले पनि धेरै पुरुषको ध्यान यसले खिचिरहेको हुन्छ ।

त्यसैले युवतीहरू पनि आफ्नो ओठलाई अझ् सेक्सी पार्न कुनै कसर बाँकी राख्दैनन् । फेरि युवती अनुसार ओठको बनावट पनि फरक–फरक हुन्छ । कसैको बाक्लो ओठ हुन्छ भने कसैको पातलो । कसैको अलि फ्यात्त परेको त कसैको टिमिक्क परेको ।

यसरी भिन्न खालका ओठ भएका युवतीहरूमध्ये कुनचाहि ओठ भएको अझ सेक्सी देखिन्छन् भनेर हालै एक अध्ययन भएको थियो । अध्ययनले पातालो ओठ हुने केटी तुलनात्मक रूपमा सेक्सी हुने निष्कर्ष निकालेको छ । जर्मनीका करिब चार हजार जवान युवतीहरूबीच भएको सो अध्ययनले पातलो ओठ हुनेले पुरुषहरूलाई तत्काल आकर्षित गर्न सक्ने निष्कर्ष निकालेको हो ।

अध्ययनको क्रममा पातलो ओठ भएका केटी देख्नेबित्तिकै पुरुषहरूमा यौन चाहना बढ्ने र तत्काल किस गर्न तम्सिहाल्ने गरेको पनि पाइएको थियो । त्यसैले युवतीहरू आफ्नो ओठ पातलो पार्न चिकित्सकहरूसँग सल्लाह लिने क्रम पनि बढेको छ।
Place your ad here
Loading...

Labels: Sex World

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal