• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Sex World » एकै ठाउँ १७ सय नाङ्गै भए फोटो खिचाउन (फोटो फिचरसहित)
एकै ठाउँ १७ सय नाङ्गै भए फोटो खिचाउन (फोटो फिचरसहित)

Place your ad here
Loading...
करिव १८ बर्षदेखि नाङ्गा मानिसहरुलाई सडकमा भेला पारेर सामुहिक तस्वीर खिच्दै आएका अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले शनिवार जर्मनीको म्युनिख शहरमा यस्तै नाङ्गाहरु मानिसहरु भेला पारे ।

१ हजार ७ सय महिला तथा पुरुष भेला भएको सो जमघटलाई स्पेन्सरले ‘द रिङ’ थिममा फोटो सुट गरे । सहभागीहरुले स्वतस्फूर्तरुपमा रातो र सुनौलो रङ्गमा शिरदेखि पैतालासम्म रङ्गाएका थिए ।

नाङ्गा अधवैंसेहरुले बिना संकोच पोज दिएका थिए । यिनै फोटोग्राफरले यसअघि इजरायल, लण्डन, न्यूयोर्क लगायतका मैदान र रेल स्टेशनहरुम नाङ्गा मानिसलाई जम्मा गरि फोटो सुट गरेका छन् । - एजेन्सी


Place your ad here
Loading...

Labels: Sex World

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal