चिनौ अंग्रेजीका १० राम्रा नराम्रा शब्दहरुलाई
चिनौ अंग्रेजीका १० राम्रा नराम्रा शब्दहरुलाई
१० अक्षरको आवश्यक शब्द 'CONFIDENCE' यसको आर्जन गर्नुहोस् ।
९ अक्षरको शक्तिशाली शब्द 'KNOWLEDGE' यसलाई प्राप्त गर्नुहोस् ।
८ अक्षरको खत्तम शब्द 'JEALOUSY' यो देखि टाढा रहनुहोस् ।
७ अक्षरको आवश्यक शब्द 'CONFIDENCE' यसको आर्जन गर्नुहोस् ।
६ अक्षरको खतरनाक शब्द 'RUMOUR' यो देखि सतर्क रहनुहोस् ।
५ अक्षरको खुशी बनाउने शब्द 'SMILE' यसको साथमा रहनुहोस् ।
४ अक्षरको अत्यन्त प्रयोग हुने शब्द 'LOVE' यसलाई महत्व दिनुहोस् ।
३ अक्षरको विषाक्त शब्द 'EGO' यसलाई नाश गर्नुहोस् ।
२ अक्षरको सर्वाधिक सन्तुष्टी दिने शब्द 'WE' यसको प्रयोग गर्नुहोस् ।
१ अक्षरको अत्यन्त स्वार्थी शब्द 'I' यसको उपेक्षा गर्नुहोस् ।




0 comments