रिपोर्टस क्लवमा जनजाति महासचिवमाथि आक्रमणको निन्दा र भ्रर्त्सना
प्रेस विज्ञप्ति
मिति २०६९ जेठ ७ गते
विषय : रिपोर्टस क्लवमा महासंघको महासचिवमाथि आक्रमणको निन्दा र भ्रर्त्सनाबारे ।
मिति २०६९ जेठ ६ गते दिउसो करिव १ बजे रिपोर्टस क्लवको अध्यक्ष ऋषि धमलाको निमन्त्रणामा आतिथि वक्ताको रुपमा पुगेको नेपाल आदिवासी जनजाति महासंघको महासचिव आङकाजी शेर्पा किसानले आफ्नो स्वतन्त्र अभिव्यक्ति दिईरहेको वेला एकासी न्यूज २४ टेलिभिजनमा कार्यरत टि भि जर्नालिष्ट लेखिएको ज्याकेट लगाएको तथा कथित पत्रकार खिला कार्की भन्ने व्यक्तिलगायत
पहेलो ज्याकेट लगाएको अर्को पत्रकारले क्लवको अध्यक्ष धमालको सुनियोजित समायोजनमा महासंघको महासचिव शेर्पा माथि गरेको अक्रमण र महासचिवको चरित्र हत्या गर्ने घटनाप्रति घोर निन्दा र भत्सर्ना गर्दछु ।
पहेलो ज्याकेट लगाएको अर्को पत्रकारले क्लवको अध्यक्ष धमालको सुनियोजित समायोजनमा महासंघको महासचिव शेर्पा माथि गरेको अक्रमण र महासचिवको चरित्र हत्या गर्ने घटनाप्रति घोर निन्दा र भत्सर्ना गर्दछु ।
राजकुमार लेखी थारु
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ

0 comments