• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
नेपाल सेरोफेरो » एक केजी च्याउको मूल्य १७ हजार !
एक केजी च्याउको मूल्य १७ हजार !

Place your ad here
Loading...

मनाङ, १२ असार,  । एक केजी च्याउको मूल्य कति होला ? तपाईलाई अचम्म लाग्ला तर हिमाल पारीको जिल्ला मनाङमा भने यसको मूल्य प्रतिकेजी १७ हजार रुपैयाँ रहेको छ । चिनियाँ बजारमा सोही च्याउ ८० हजार रुपैयाँ सम्म बिक्ने गरेको छ ।

जंगलमा पाईने जाली (गुच्छी) जातको सुकेको च्याउ यति धेरै महंगोमा बिक्ने भएकाले च्याउन खोज्न र किन्न व्यवासायीहरुबीच तँछाडमछाड हुने गरेको छ ।

विभिन्न जिल्लाबाट आएका कामदार र स्थानीय बासिन्दाले जंगलबाट ल्याएको काँचो च्याउ किलोको सातसय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म बेच्ने गरेका छन् । सोही च्याउलाई सुकाएर व्यापारीले भने प्रति किलो १७ हजार रुपैयाँमा बेच्दै आएका छन् ।

पाँच किलो आलो च्याउ सुकाउँदा एक किलो बन्ने उनीहरुको भनाई रहेको छ । सुकेको च्याउको काठमाण्डौं लगायतका बजारमा माग रहेको छ । - कान्तिपुर दैनिक
Place your ad here
Loading...

Labels: नेपाल सेरोफेरो

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal